धनगढी । नेपालको सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।